दैलेख/श्रीमानले आफ्नो शरीरमा देउता चढेको भन्दै चार महिने सुत्केरी श्रीमतीको श’री’र’मा ता’तो’पा’नी खनाएका छन् । जिल्लाको जिल्लाको भैरबी गाउँपालिका–५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपालीका श्रीमानले दीपक नेपालीले आफ्नो शरीरमा देउता चढेको भन्दै ता’तो’पा’नी ख’ना’ए’प’छि उहाँ श’क्त घा’इ’ते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले हस्तनाका श्रीमान २६ वर्षीय दीपक नेपालीले आफ्नो शरीरमा देउता च’ढे’को निहुँमा ता’तो पा’नी ख’न्या’उ’ने तथा अ’गु’ल्टो’ले हा’नेर ह’स्त’ना’ला’ई घा’इ’ते बनाएपछि घा’इ’ते हुनुभएकी हस्तनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पत्नीलाई निरन्तर कु’ट’पि’ट गरी या’त’ना दिइरहने दीपकले देउता चढेको बहानामा हस्तनामाथि ता’तो’ पा’नी’ ख’न्या’उ’नु’का साथै अ’गु’ल्टो’ले प्र’हा’र गरेको बताउनुभयो । उहाँले ता’तो’ पा’नी’ ख’न्या’उ’नुका साथै पतिले ढा’ड’को दा’हि’ने’ भा’ग र अ’नु’हा’रको दे’ब्रे भा’ग’मा अ’गु’ल्टो’ले प्र’हा’र गरेका घा’उँ भएको बताउनुभयो । घटनाबारे शुक्रबारमात्रै प्रहरीमा खबर पुगेको थियो। प्रहरी चौकी डाँडीमाडीले पीडित हस्तनालाई दैलेख अस्पताल पु-याएको थियो । जिल्ला अस्पताल दैलेखका डाक्टर जगत थापाले हस्तनाको श’री’र’को १३ प्रतिशत भाग ज’ले’को जानकारी दिनुभयो । उहाँले हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिनुभयो ।
प्रहरी प्रमुख श्रेष्ठले पीडक दीपकलाई प्रहरीले प’क्रा’उ गरी हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो दीपक वि’रु’द्ध माइती पक्षले आइतबार प्रहरीमा जाहेरी दिएको छ। हस्तनाकी आमा पाना दमाईले कारबाहीको माग गर्दै दीपक वि’रु’द्ध जाहेरी दिनुभएको छ । पाँच वर्ष अघि दीपकसँग विवाह गरेकी हस्तना दुई छोरीको आमा हुनुहुन्छ । उहाँका ३ वर्षीया र ४ महिने छोरी छन । गोरखापत्र बाट
दियो खबर । २९ श्रावण २०७८, शुक्रबार १७:०७