रुने,छन म मर्दा तिम्रा धड्कन रुने छन ।
अन्तिम तिम्रो आगमन मेरो चित्हामा होस ।
लास जल्जा मलामि राम,राम भन्दै हुनेछन ।
बजार झरेकी आमाको बोली फेरिएन ।
लगाउदै गरेको उनको चोली फेरिएन ।।
खुसिको महलमा राख्न्ने भनेर छोराले
हिड्यो प्रदेस आमाको झोली फेरिएन ।।
गूलाफ भन्दा पहिले मन दिन्छू हून्न
संगै,जिऊन्ने संगै मने बचन्न दिन्छू हून्न।
टाढाहून्ने धोको छैन्न समिप मै बाचनूछ।
नसामय हदयको कम्पन्न दिन्छू हून्न। ललित बिष्ट दैलेख
दियो खबर । ६ आश्विन २०७७, मंगलवार १७:३५