कोपा अमेरिका २०२१ मा उचाल्यौ अर्जेन्टिना कप

एजेन्सी गणेशमान पाण्डे/ब्राजिल को maracana satadiunमा सुरु भएको कोपा अमेरिका २०२१ को फुटबलमा प्रतियोगितामा अर्जेन्टिनाले कप उचाल्न सफल भएको छ।

ब्राजिल को maracana satadiunमा सुरु भएको कोपा अमेरिका २०२१ को फुटबलमा अर्जेन्टिना र ब्राजिल बिच कडा प्रतिस्पर्धा भएको थियोे ।
अर्जेन्टिनाले १गोल हानेको छ भने,ब्राजिलको शुन्य मानै पराजित हुन पुगेको छ।

तपाईको प्रतिक्रिया