म,तपाई आर्थात सबैलाई कसिले वा समाजले नै नराम्रो नजरले हेर्छ अर्थात समाजमा नराम्रो चित्रण गर्न कसैले खोजेको छ भने हामिले सिच्नु प्रछ कि त्यो सम्स्या म, तपाइमा भन्दा धेरै हामिलाइ नकारात्मक चित्रण गर्न खोज्ने स्वयम् ब्याक्तिमा छ ।किनकी यउटा गुलाफ को गुचा भयको डब्बा खोल्यो भने त्यहाँ बाट राम्रो सुगन्ध को बास्ना आउँछ तर पुरै फोहोर भयको यउटा डस्बिन खोल्यो भने तेहा बाट गन्ध बाहेक अरु केही आउन्न ।मैले भन्न के खोजी राको छु भने मान्छेले गर्न के खोजिराको छ उसको केही मुल्यांकन छैन तर आफ्नो आखाले जे देख्यो अनि जे बुज्यो तेहि प्रबृत्तिमा व्याख्या बिस्लेसन गर्नु कति सम्म उचित हुन्छ ।चित्रण गर्ने स्वयम् नकारात्मक सोच लियर हिडेको छ अनि अरुलाइ गलत गर्यो भन्नू कतिको सान्दर्भिक हुन्छ।मेरो बिचारमा मान्छे कहिले पनि यउटा हुदैन मन्छे तीन टा हुन्छ , यउटा अरुले मोलाइ के सोचछ , अर्को मोइले आफैलाइ के सोचछु ,तर बास्तबिकता दुईटै नहुन पनि सक्क्छ मलाई कसैले राम्रो सम्जिन्छ ,कसैले नराम्रो सम्जिन्छ तर बास्तबिकता मेरो दुइटै नहुन सक्क्छ न राम्रो न नराम्रो ,म राम्रो र नराम्रो को बिचको हुन सक्क्छु जुन चाहिँ मेरो बास्तबिकता हुन सक्क्छ।अनि कसरी अरुले हाम्लाइ मुकयान्कन गर्न सक्क्छन।म के चाहन्छु भने मेरो सम्बन्ध सबै संग प्रगाढ होस तर कसैको पनि गलत कुरालाई सहेर वा मनभित्र राख्नु प्रछ भन्ने पनि ठाँन्दिन । किनकी यउटा बाँस लामो हुन्छ तर तेस्लाइ सबैले भाच्न खोज्छ तेसैले कसैको गलत कुरा वा आफू माथी भयको हमला लाई सहनु प्रछ तर त्यो बाँस जस्तै भाच्न खोज्नु भन्दा पहिले नै हामी टाढा हुनु प्रछ जहाँ हाम्रो इतिहास नै नसकियोस।तेसैले मोत भन्छु सबै साथिहरु नकरात्मक प्रबिर्ती बाट टाढा रहु।हामी सबै अहिलेको बाताबरण संग यडप्ट हुन सक्क्छौ र त बाचिराको छौ ,डाइनोसरले यडप्ट गर्न नसकेर त हरायो तर हामी भन्दा नि धेरै यडप्ट गर्ने कोहि छ भने उ हो भ्यागुतो ,उसले पानीमा नि यडप्ट गर्न सक्क्छ अनि जमिनमा पनि,तर तेहि भ्यागुतो लाई यउटा तताउदै गरेको बिकर मा राख्नुस तापक्रम बद्दै जान्छ तर सक्ने बेलामा उ यडप्ट गर्छ तर जब तापक्रम १००डिग्री सेन्टिग्रेट पुगछ अनि उ बाहिर आउन सक्क्दैन ,अनि तेहि मर्छ।तेसैले सबै युबा साथिहर कसैको खुट्टा ताने र नकारात्मक कुरा गर्ने तिर भन्दा प्रगती को काममा लाग्दा राम्रो होला नत्र भोलि भ्यागुतो जस्तै नभैयला भन्न सकिन्न्न।
अनेरास्ववियृ कालिकोटका नेता
समीर अधिकारी( क.रिजन)
नकारात्मक सोच बदलाै
तपाईको प्रतिक्रिया
दियो खबर । ३१ भाद्र २०७७, बुधबार १६:५३