यहाँ यादहरु बगाउने पनि,नहर हुनुप्रथ्याे ।
आँखाबाट बगेका आसु बटुल्ने,सहर हुनुप्रथ्याे ।।
किन भाग्नु प्रर्थ्याे दिनउ दिन मध्यम वर्गले ।
आधा भएपनि त पूरा हुने रहर हुनुप्रथ्याे ।।
सझाएका दिनउ दिन रहरहरु मर्दै गएपछि ।
उपचारका लागि ओैंषधी जहर हुनुप्रथ्याे ।।
भ्रष्ट माैलाउदा संरक्षक सिंह दरबार भएपछि ।
नेपाल आमाकाे सुरक्षाको लागि घर हुनुप्रथ्याे ।।
यहाँ यादहरु बगाउने पनि,नहर हुनुप्रथ्याे ।
आँखाबाट बगेका आसु बटुल्ने,सहर हुनुप्रथ्याे ।।
गणेश सिंह (जि.एन)
महावै गाउँपालिका-4 डिल्लिकाेट, कालिकोट
धन्यवाद ।।
दियो खबर । १ जेष्ठ २०७८, शनिबार ०७:४६