हामी सोच्दै छौं जिन्दगीमा अझै अरु दुई बिहान थप्न पाए हुन्थ्यो
बिश्व सोच्दै छ महामारीबाट बच्न अन्तरीक्ष यान थप्न पाए हुन्थ्यो
ज्यान जोगाउन हस्पिटलमा बेड र अक्सिजन थाप्नु पर्ने मेरो देशमा
निर्लज्ज सरकार सोच्दै छ उता पशुपतिमा चिहान थप्न पाए हुन्थ्यो
राम बहादुर परियार -शुसान्त
मुक्तक
तपाईको प्रतिक्रिया
दियो खबर । २९ बैशाख २०७८, बुधबार २३:०९