कहिले सुर्धिन्छ तिम्रो बानि म कसरी भनु।
ए!मेरो अाखाको नानि म कसरी भनु।।
केही सुनौ जस्तो छ केही सुनाउ जस्तो,
यो जिन्दगीको कहानि म कसरी भनु।।
भन्नत भन्छौ हजुरलाई के भयो,
मायामा भएको नोक्सानी म कसरी भनु।।
समय एकपटक अाउन्छ मात्र पर्खिदैन,
हेर!फर्केर अाउन्छ जवानी म कसरी भनु।।
कमल भट्टराई
शुभकालिका गाउँपालिका ७ कालिकोट
दियो खबर । २९ भाद्र २०७७, सोमबार १०:४५