तुलराज पाण्डे ।गीत संगितको बजारमा गीतहरु आउने क्रम जारी नै छ त्यसै क्रममा विविखण शाही को त्यसै छोडेउ निष्टुरीले गीतको म्यजिक अडियो आज सार्बजनिक भएको छ । यस गीतमा विवखण शाहीको स्वर रहेको छ ।गीतमा शव्द केशर सिंह आक्रोसको रहेको छ। उक्त गीतमा संगित भुमिराज थापा को रहेको छ। पछिल्लो समय कालिकोट जिल्लाका विभिन्न ठाउँमा भिडियो र अडियो गीत नेपाली मौलिकता झल्काउने खालका भएकोले दर्शकहरुले मन पराईदिनुहुनेछ भन्ने कुरामा आफु बिस्वस्थ रहेको गायक विविखण शाहीले दियो खबर संग बताए ।
दियो खबर । २९ फाल्गुन २०७७, शनिबार २२:१९