बिध्यार्थी राजनिती कम्जोर दिशातिर

बिध्यार्थी राजनिती कम्जोर दिशातिर: सिङ्गो देश निर्माणको लागि बिध्यर्थी राजनितिले ठुलो भुमिका खेलेको छ ।देशमा नयाँ सत्ता निर्माणको लागि बिध्यार्थी नेताहरुले सडक बाट खेलेको सोतन्त्र भुमिकालाइ कसैले लुकाएर या ढाकछोप गरेर बिध्यार्थी राजनितिको भुमिका माथी दाग कदापी लाग्ने होइन र लाग्नु पनि हुदैन ।संघीयता सहितको लोकतान्त्रिक संविधान निर्माण गर्न खेलेको भुमिका सबै जनताले खुलेर प्रसंशा गरेकै छन र गर्नु पनि प्रछ ।धर्म निर्पछ्य, समानुपातिक समाबेसी जस्ता मुख्य राजनितिक परिवर्तनमा पनि बिध्यार्थी नेताको महत्त्वपूर्ण भुमिका कसैले छेकेर वा नदरन्दाज गरेर लुक्ने कुरै भयन।तर यत्रो संघर्स गरेर देशको आमूल परिवर्तन को ठूलो हिस्सा बनेको बिध्यार्थी राज्निती र बिध्यार्थी नेताको आफू केन्द्रित सोच र पार्टी को वोरिपोरिको राज्नितिले केही बर्स यता बिध्यार्थी नेताले खेलेको भुमिका प्रती नै संका उब्जिएको छ।।बिध्यार्थिको हक हित को लागि लड्नु पर्ने बेलामा पार्टीको प्राचार् प्रसार मै सिमित हुनु पकै पनि भबिस्यमा बिध्यार्थी राज्निती र बिध्यार्थी नेताहरुले खेलेको भुमिका कततिर जाँदै छ भन्ने मनन गर्न यक्दमै जरुरी छ जस्तो लाग्छ।अन्याय मा परेको बिध्यार्थी साथीहरू लगायत दमन र सोसण मा परेका सम्पुर्ण जनताका लागि नेपाली बिध्यार्थी राजनिती एक मलम भयर काम गरोस सुभकामना।।
अनेरास्ववियृ कालिकोट
समीर अधिकारी( क. रिजन )

तपाईको प्रतिक्रिया