नेपाल कम्पो खुकुरी मार्शल आर्ट्स संघ केन्द्रीय सदस्यमा -शाही

तुलराज पाण्डे । नेपाल कम्पो खुकुरी मार्शल आर्ट्स संघ केन्द्रीय सदस्यमा मनोनीत अमित शाही ‘मिलन’ भएका छन् ।खेलकुद क्षेत्र काम गर्ने यस नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघ मा मनोनीत गरिएको हो ।

तपाईको प्रतिक्रिया