देशमा शान्ति कायम गर्न
उनले आफ्नाे ज्यान दिय।
आफु भन्दा धेरै -धेरै उनले
देशलाई माया दिय
आफु मरे देश बचाेस
उनकाे त्याे चाहाँ थियाे
उनी मरे प्रजातन्त्र ,लाेकतन्त्र गणतन्त्र
भन्दा भन्दै
देशबाट निर्ङकुशता हटाेस भन्ने साेच्दा साेच्दै
उनले साेच्या भयाे हाेला
तर निर्ङकुशता हटेन है
प्रजातन्त्र आयाे हाेला ,
तर सपना पूरा भयन है
उनकाे त्याे सांस सङ्गै
गयाे प्रजातन्त्र ,
उनी भन्दा पहिले पहिले
मर्याे प्रजातन्त्र
उनकाे सम्मान हुन्छ हाेला
बर्षमा एकदिन ,
अरु दिन कहाँ गयाे
मुल्य त्याे रगतकाे ….
प्रकाश बराल आँसु
कालिकाेट
दियो खबर । १६ माघ २०७७, शुक्रबार १९:०१