गजल

मन्छे हरुअचम्म काछन करोडौं मा कन्या दान गर्छन।
मन्छे भयरपनि चेतन सिल प्रणाणि काे बदनाम गर्छन ।

यहजुर म त्यहि देश काे यक बेरोजगार युबा हुँ
जहाँ समुन्द्रै छैन त्यहि पानिजहाज काे अाबान गर्छन ।

तपाई आउनुस्न मेरो देशमा अितिथि भयर एक दिन
यहाँ कलकारले बिकास प्रधानमन्त्री ले उखान गर्छन ।

दन्ते कथाको एक सुन्दर कहानी बनेको छ मेराे देश
युवा देश छाेडेर बिदेशीन दिनानुदिन दाैरान गर्छन ।

तपाई सकिन्छ भने ठुलो भ्रष्टाचारि बन्नुस खाँचो छ
यहाँ अपराध गर्ने लाईत सबैले मान सम्मान गर्छन ।

य हजुर जति सकिन्छ झुट काे खेती गर्न सिक्नुस
याे सहर मा सबैले साँचो बाेल्ने लाई अपमान गर्छन ।                  अस्मित कुमार बम पलाँत गाउँपालिका कालिकोट

तपाईको प्रतिक्रिया