नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको अध्यक्षमा -सेजुवाल

तुलराज पाण्डे । नेपाल कम्पो खुकुरी मार्शल आर्ट्स संघ कर्णाली प्रदेशको अध्यक्षमा अम्मराज सेजुवाल’आयुस’ भएका छन् ।कर्णाली प्रदेश का ५ जिल्ला बाट नै समाबेश गरिएको छ ।जुुुम्ला,हुम्ला ,दैैैलेख,कालिकोट, डोल्पा रहेेेेका छन् ।कालिकोट जिल्लाले अध्यक्ष सहित तीन जना कालिकोट ले पाएको छ।उपाध्यक्षमा आशा शाही,सदस्य मा अस्मित कुमार बम लगाएत चयन भएका छन् ।नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको अध्यक्ष अम्मराज सेजुवाल’ आयुस’ कर्णाली प्रदेश सभा सदस्य एवम् संसदीय दलका सचेतक कुर्मराज शाही  का स्वकीय सचिव समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया