अनेरास्ववियूले निजि शैक्षिक संस्था लाई लकडाउनको समयमा शुल्कनलिन अपिल

सुर्खेत भाद्र २१

सुर्खेतमा संचालित बोर्डिङ स्कुलहरुले शैक्षिक सत्र २०७७ को कक्षा ११र१२ को प्राटीकल परीक्षा बनाउने र शुल्कनदिने लाई अनलाइन परीक्षामा पनि सहभागिता हुननदिने भनी बिद्यार्था लाई अनावश्यक तनाव दिने गरेको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन(अनेरास्ववियू) सुर्खेतका जिल्ला संयोजक Dhupendra shahi ले दियो खबर लाई बताए l जिल्ला संयोजक का अनुसार विश्वमहामारी रुपमा फैलिएको कोरना भाइरस (कोभिड-१९)ले विश्व नै त्रसित भएको समयमा बोर्डिङ स्कुल हरुले गरेको यस्तो निर्णय लाई बिद्यार्थीको हितका लागि नहुने समेत बताए ।सन्चालक,प्याब्सन ,Nप्याब्सन का सर हरु लाई बिनम्रता का साथ अनुरोध गर्द छु कि यस्तो जटिल परिस्थिति मा आम नागरिक हरु संकट को सामना गरिरहेका छ्न।।यस्तो परिवेश मा सम्पुर्ण अभिभावक हरु को आर्थिक अबस्था लाई मध्यनजर गर्दै विभिन्न बाहाना मा फि असुल गर्ने कुरा सान्दर्भिक छैन र हुनु पनि हुदैन।यस्ता क्रियाकलाप हरु रोकि आम विद्यार्थी हरु,अभिभावक हरु लाइ तनाब नदिनु हुन अनुरोध गर्दछु।सम्बन्धित निकायलाइ यो कुरा रोक्न को लागि अनेरास्ववियू सुर्खेत हार्दिक अपिल गर्दछ।

तपाईको प्रतिक्रिया