रमिला नेपाल।सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी नेकपा को भातृ संगठन अनेरास्ववियूु सचिवालय सदस्य समेत रहेकि नेतृ रमिला नेपाल ले यो राजनिती फोहोरी खेल हो भन्ने कुरा त हामिले धेरै पटक सुनियो बुजियो भोगियो ।तेति हुदाहुदै पनि एउटा सचेत नागरिको हैसियतले आफ्नो बिचार अनि आस्था रहदै आयो ।हिजो तत्कालीन माओबादी आन्दोलनमा पनि विशेषत माओबादी अनि एमाले को बिच मा चपेटा मा पर्दै सेना प्रहरी को कुटाइ अनि कहिले एमाले का कार्यकर्ता ले त कहिले माओबादी कार्याकर्ता को झडप धेरै भयो आखिर के को लागि ?नेताहरु को स्वार्थ को लागि तेति हुदा हुँदै जजस्ले आफ्नो बलिदान जा गर्नु भो पाटी र जनता को लागि भनेर गर्नु भो ।जजस्ले लडाइ लड्नु भो मारामार गर्नु भो बोल्चाल बन्द भो आखिर कम्युनिष्ट बलियो बनाउने नाममा तत्कालिन एमाले र माओबादी एकताको नाटक भयो ।यो नाटक मन्चन गर्दै गर्दा ती एमाले भएबापत जनयुद्ध कालमा कुटाइ खाने हरु अनि एमाले कै दादागिरिमा सान्ती अव्यवस्थामा पनि एमाले बाट कुटाइ खाने माओबादि कार्यकर्ता साथीहरू सबै ले आफ्नो पीडा बिर्सिय र पाटी एकता र विश्वभरी ठुलो पाटी बनाउने नाममा आफ्ना सबै पीडा लाई त्याग्नु परो यति मात्र होइन जनता ले नपत्याउदा नपत्याउदै अनि कतिपय कार्यकर्ता ले नचाहदा नचहादै दुबै पक्षका नेताहरुले आम कार्यकर्ता लाई राजनिती सम्भावना को खेल हो भन्ने अस्थायी दर्सन छाटेर अगाडी बड्नु भो ।मारामार लडाइँ गरेका दुई पाटि एका एक गहिरो माय प्रेम मा फस्नु भएको कुरा एक्कासि आयो यति हुँदै गर्दा हरेक जनता कार्यकर्ता को कम्युनिष्ट पाटी को एकता मा खुसी भए पनि तपाइहरु को हचुवा को एकता भयो ।बहुत सुजबुजका साथ स्थाइ एकता होस भन्ने चहाना थियो जनता कार्यकर्ता को ।
एकता भयो विशाल नेकपा भयो सबै जनता ले कार्यकर्ता ले पाटी लाई सम्जेर आफ्नो पीडा भुले । चुनाब भयो नेकपा ले दुइतिहाइ पायो कति खुसी भएका थिए नेकपा मा आस्था राख्ने जनता र कार्यकर्ता आखिर एउटा उरेन्ठेउला केटा केटि को love marriage जस्तो भयो नेकपाको एकता । आफुले पाएको जनता को अभिमत लाई सहि सदुपयो गरेर जनता को माया लाई सम्मान गर्नु त कता हो कता एक्कासी फुट र गुट को लडाइ चलो । आखिर जति राम्रो काम गरेकै भएनै यो लडाइ ले नेकपा को खोक्रो रास्ट्रवाद हो भन्ने सन्देस नजाला भन्न सकिन्न ।दुख लाग्छ । नहुनु थो भयो शुभ चिन्तक ले दुख मानेर के गर्ने तमासा देखाउनेलाई कुनै सोमत र लाजको सिमा नभएछी।तर मेरो मनमा गम्भीर प्रस्नहरु उब्जिरहेका छ्न ।हिजो लामो इतिहास मा हामिले भोगेका छौ अब देसमा चुनाब कि शंकट?
कतै यो गणतन्त्र अनि यो बेबस्था नै धरापमा त छैन?हिजो जनता ले जति पिडा सहे आउने दिन अनि हुने निर्वाचन मा कति को कस्तो अबस्था होला सान्तिपुर्ण या मुड्भेड को निर्वाचन ? हिजो विभिन्न जिल्ला कम्युनिष्ट को किल्ला भनिरहदा अब कस्को किल्ला हुने होला?
अनि ओखलढुंगाका ?
यी याबत कुरा हरुले आज जुन अबस्था उत्पन्न भएको छ यो जनता को लागि ठूलो धोका हो।हामी कुनै कार्यकर्ता नभै एउटा शुभ चिन्तक को हैसियतले यो देखिरहेका छौ।
अनेरास्ववियू सचिवालय सदस्य नेतृ रमिला नेपाल
जनताको मतको अपमान गर्यो नेकपाले-नेतृ नेपाल
तपाईको प्रतिक्रिया
दियो खबर । ८ पुष २०७७, बुधबार १०:४६