
सुर्खेत/रामेछाप अस्पतालमा कार्यरत डाक्टर केशव श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका थिए। केही व्यक्तिले दिएको तनावका कारण उनी सोमबार बिहानदेखि सम्पर्कविहीन थिए।
तर जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको बालाजुमा सकुशल भेटेको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले भने, “उहाँलाई बालाजुमा सकुशल भेटेका छौँ। अहिले परिसरमा ल्याएको समेत वताए।

दियो खबर । २ असार २०८२, सोमबार १४:३४