अपडेट

जापानमा नविना बोहराको असामयिक निधन

तस्विरःस्व.नविना बोहराको

ओसाका/सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको टीकापुर नगरपालिका–९ (बैदी) स्थायी घर भई जापानको ओसाका शहरमा अध्ययनको सिलसिलामा बस्दै आएकी २४ वर्षीया नविना बोहराको २०२५मे १८ तारिकमा निधन भएको छ।

नविना केही हप्ता अघि मात्र जापान आएकी थिइन्। जापान आइपुगेको एक महिनासमेत नपुग्दै भएको निधनले नेपाली समुदायमा गहिरो शोक फैलिएको छ।

उनको निधनको कारणबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया