सुर्खेत/ नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शिक्षामन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।
अघिल्ला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नयाँ नियुक्तिको प्रक्रिया अघि बढेको हो। बालुवाटार स्रोतका अनुसार पन्तको नाम शीतल निवासमा सिफारिस भइसकेको छ।

दियो खबर । १० बैशाख २०८२, बुधबार १८:०५