अपडेट

गर्भवती महीलाको उद्धार

सुर्खेत/कालीकोट जिल्ला महावै गाउॅंपालीका वडा-४ की २३ वर्षीया लालशोभा सिंहको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।सिंहले महावै आधारभूत अस्पतालमा बच्चा जन्माउन नसकेपछि हेलिकोप्टरमार्फत प्रदेश अस्पतालमा लगिएको हो।

राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रमको सहयोग कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए।

तपाईको प्रतिक्रिया