काठमाडौं /नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा (असिम)लाई मातृ शोक परेको छ ।
पत्रकार देवकोटाकी आमा दिलु देवकोटाको ७९ वर्षको उमेरमा आफ्नै निवास खाँडाचक्र नगरपालिका -३ ताडिमा निधन भएको हो ।
दिलुका २ छोरा र २ छोरी छन् ।
पत्रकार महासंघका अध्यक्ष देवकोटालाई मातृ शोक
तपाईको प्रतिक्रिया
दियो खबर । ३१ श्रावण २०८१, बिहीबार ०७:३९