
उनका अनुसार गाउँले साथीसित तालमा पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको हो ।
निकुञ्ज संरक्षण अधिकृत घिमिरेका अनुसार तालमा एक जना युवक बेपत्ता भएको भन्ने खबर आएपछि निकुञ्जबाट कर्मचारी र रारा हुटु हनुमानध्वज गुल्मका नेपाली सेनाका जवान गएर तालको छेउछाउ हेर्दा रावल डुबेर मृत अवस्था फेला परेका हुन् । तालबाट लास निकाल्न जिल्ला प्रहरी कार्यालयलाई खबर गरिसकेको उनले बताए ।रारा राष्ट्रिय निकुञ्ज कार्यालयले तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ ।
दियो खबर । २१ असार २०८१, बिहीबार १७:३९