मुक्तक-सुमन बम

मान्छे हराउछन रे यहाँ सहर बाट
सबै डराउछन किन यहाँ जहर बाट
कसैले साेचे जस्तो जिन्दगी छैन यहाँ
खै म आफैडराउछु मेराे रहर बाट
तिमी बिर्सियाै भनेर गुनासाे गरि राख्छाै
तिमिलाई संमझेकाे छु बिहानि प्रहर बाट
सुमन बम
पलाँता गाउँपालिका ,कालिकोट

तपाईको प्रतिक्रिया