कालिकाेट।कालिकोट जिल्लाकाे तिलागुफा नगरपालिकावडा नम्बर ४ राँचुलिका अग्नि पिडितलाई कर्णाली प्रदेश सरकार मुख्यमन्त्री महेन्दबहादुर शाहि, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी,खाँडाचक्र नगरपालिका नगर-प्रमुख जसि प्रसाद पाण्डे आगलागी भएको क्षेत्र राँचुलिमा पुग्यका छन्। कर्णाली प्रदेश सरकारले हेलिकप्टर मार्फत राहत ल्याएर अग्नि पिडितलाई केही राहत भएको छ । एक घरवाट सल्किएकाे आगाेले तीन घरका१३ परिवार विस्तापित भएपछि, अति आवश्यक लत्ताकपडा,भाडाकुँडा, खाद्यान्न सामाग्रि ल्याएर कर्णाली प्रदेश सरकार राँचुलिमा पुग्यको छ। आगलागिबाट पुराएकाे क्षतिकाे वास्तविक तथ्यांक रअनुगमनगरि पिडित लाई राहतको व्यवस्थापन गर्ने मुख्य मन्त्रीका स्वकीय सचिव सुमन शाहिले दियो खबर डटकम लाई बताए ।
मुख्य मन्त्री सहितको टोली राँचुलिमा
तपाईको प्रतिक्रिया

दियो खबर । १३ मंसिर २०७७, शनिबार १७:४४