युवा विशेष सांस्कृतिक साँझ-२०८० सम्पन्न (तस्बिरसहित)

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) उपत्यका युवा विशेष जिल्ला कमिटीको आयोजनामा ‘युवा विशेष सांस्कृतिक साँझ-२०८०’ सम्पन्न भएको छ।

बुधबार राजधानीको नाचघरमा उक्त कार्यक्रम सम्पन्न भएको हो। पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडालगायतका शीर्ष नेता कार्यकर्ताहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

जनगायक जीवन शर्मा, मनोज गजुरेल, ऋषि अधिकारी, रचना रिमाल, सुनिता बुढा, नविन पौडेल, जमुना सोनामलगायतले आफ्ना प्रस्तुती राख्नु भएको थियो।

तपाईको प्रतिक्रिया