सुर्खेत/नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघले यूएइ मा पनि आफ्नो संघगठन विस्तार गरेको छ ।युएइको बरदुबई मा नवतारा खरेल को अध्यक्षातामा ९ सदस्य गठन गरिएको छ। उक्त भेल्ला लाई सम्वोधन गर्ने नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेको प्रमुख अतिथीको रुपमा बरदुवइ पुग्नुभएको थियो। त्यस्तै विशेष अतिथिमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका उपाध्यक्ष मानदेव हजरा, अतिथीमा युएई दुबईका प्रवास अध्यक्ष टेक बहादुर गुरुङकोअथित्यमा सम्पन्न भएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ कर्णाली प्रदेशका अध्यक्ष इश्वर शाहिले दियो खवर लाइ वताएका छन्।अहिले विश्वका १५२ देशमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ गठन अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले वताए । खेलक्षेत्र र नेपाल लाइ विश्वभर चिनाउने उदेश्यले संघगठन विस्तार गएको समेत वताए।
नेपाल केन्पो खुकुरी मार्शल आर्टस युएइ प्रवास संघको अध्यक्षमा खरेल
तपाईको प्रतिक्रिया

दियो खबर । १ माघ २०८०, सोमबार ०८:०८