कालिकोट -खाँडाचक्र नगरपालिकाका नगर उप-प्रमुख विजया विष्टले नेपालीहरुको महान् चाड तिहारको शुभकामना व्यक्त गरेकि छन् ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कर्णाली प्रदेश कमिटी सदस्य एवं तिलागुफा नगरपालिका इन्चार्ज समेत रहेकी बिष्टले सम्पूर्ण हिन्दुधर्मावलम्बीहरुका लागि तिहारको शुभकामना दिएकि हुन् ।अशिक्षा असमानता र विभेदको अन्त्य गरि समृद्ध नेपाल निर्माणमा जुटौं ,कोरोना बाट आफू पनि बचौं अरुलाई पनि सुरक्षित रहन सहयोग गरौँ ।भन्दै विष्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमा, बुवा, दाजुभाई तथा दिदीवहिनीहरुको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दै कोरोनाको कहरकाबीच स्वास्थ्यका मापदण्डको पालना गरी खाँडाचक्र नगर वासि लाई घरमा नै बसी स्वास्थ्य मापदण्ड अपनाइ भाइ र बहिनीको चाडपर्व मनाउन आग्रह समेत गरेकी छन् ।

दियो खबर । ३० कार्तिक २०७७, आईतवार १२:३०