सर्कुलर मङ्सिर सम्म तोकिए पनि गुटबन्दीका कारण संगठन भनेअस्थ व्यस्त

सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी नेकपा को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकि नेतृ मनिता पौडेल भन्छिन दुई ठुला संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीको एकता समपन्न भएको पनि बर्ष भैइ सकेको छ।गुटबन्दीका कारणले गर्दा संगठन मौन छ कुनैपनि गतिविधि हुन सकेका छैन । नत पार्टी मा छलफल गर्ने ठाउँ नै बनेका छ्न्। नत विद्यार्थी संगठन को अभिभावक हो भन्ने अडान लिन सक्छ। लामो समय देखी विद्यार्थीहरुमा निरसा छाएको छ ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को माहाधिबेशन नभएका कारण ले विद्यार्थी संगठन पनि बन्न सकेका छैन उहि गुटबन्दी भेला हुन र कफी चिया खान मात्र फुर्सद हुन्छ । विद्यार्थी संगठनको नत विद्यार्थी फाटका इन्चार्ज ,नत पार्टीका नेतृत्वहरुमा चिन्ता देखिन्छ।नत संगठनका नेतृत्वहरुमा चिन्ता देखिन्छ यस्तै हो भने भोलि विद्यार्थी संगठन हो भन्ने कसरी चिन्ने। उहि कार्यकर्ता भर्ती गर्ने ठाउँ देखिन थाल्यो ।सर्कुलर मङ्सिर सम्म तोकिए ता पनि संगठन भने मौन छ ।अब संगठनका कार्यक्रम अघि बढाउनु पर्छ गुटबन्दीको भेला गर्ने र पदको लडाइमा लाग्यो भने नत संगठन नै बन्छ।नत विद्यार्थीको अभिभावक कार्यकर्ता हुन निसुहाउँछ। हाम्रा पार्टी नेतृत्व र संगठनका नेतृत्व हरुमा संगठनले देशकाे हरेक कालखण्डमा भयकाे परिबर्तनमा अनेरास्ववियूकाे महत्वपुर्ण भुमिका रहेकाे र अब पनि अनेरास्ववियू बचाउनकाेलागी फेरि एकपटक अनेरास्ववियू ले आफ्नाे क्षमता प्रदर्शन गर्नु पर्नेमा उहाले जाेड दिनु भयाे । उहाले थप्नु भयाे अहिले २/४ जना साथिहरुले अनेरास्ववियू मनपरी तरिकाले चलायकाे र अनेरास्ववियू खाल्डाेमा हाल्न खाेजेकाे आराेप लगाउदै संगठन बचाउनकाेलागी आफु लागि पर्ने आग्रह गर्नु भएको छ।गुटबन्दी भन्दा पनि संगठन लाई चलाउनुपर्छ। थप्दै उहाले भन्नुभयाे पार्टी जुट्ने र फुट्ने प्रकियाे नाैलाे हैन तर अहिलेकाे समय पार्टी फुट्ने समय नभयकाले पार्टी कुनैपनि हालतमा नफुट्ने कुरामा बिश्वास दिलाउनु चाहान्छु।

तपाईको प्रतिक्रिया