अपडेट

राष्ट्रपति रनिङ शिल्ड एवं मेयर कप सम्पन्न

कालीकोटतिलागुफा नगरपालिका स्तरीय चोंथो राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कप मालिका मा.बि नाग्ममा सम्पन्न भएको नगर प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षता कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा संघिय सांसद मा.महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कप सम्पन्न भएको हो।

381707025_1005061180702500_9040301458475943606_n-1536x689.jpg

कपमा बिभिन्न राजनितिक दलका नेताहरूकोउपस्थिति रहेको थियो चोथो राष्ट्रपति रनिङ शिल्ड तथा तेस्रो मेयर कपमा २१ गोल्ड मेडलप्राप्त गरि महादेव मा.बि फोइकोट प्रथम भएको त्यस्तै सत्यदेबि मा.बि जुविथाले गोल्ड मेडल प्राप्त गरी दोस्रो मालिका मा.बिनाग्मले पनि गोल्ड मेडल प्राप्त गरी तेस्रो भएकोछ  कपमा भाग लिएका कालिका मा.बि राचुली , दुर्गा मा.बि रताडा कालिकामा.वि छाप्रेले एक एक गोल्ड मेडल प्राप्त गरेको जानकारी उपमयेर महेन्द्र बहादुर शाहीले  वताए

तपाईको प्रतिक्रिया