जापान/गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका, न्युयोर्क च्याप्टरका बर्तमान उपाध्यक्ष तथा सामाजिक अभियन्ता शोभा कान्त पाण्डेले २०२३-२४ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने गरेका छन् ।
पाण्डे, बिगत एक दशक देखि संयुक्त राज्य अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका जुझारु तथा सक्रिय सामाजिक अभियन्ता हुन् । न्युयोर्कमा हुने हरेक सामाजिक गतिबिधीमा सकृय सहभागिता जनाउदै आईरहेका पाण्डे अहिले चर्चाको रुपमा हुनुहुन्छ।
NRNAन्युयोर्क च्याप्टर अध्यक्षमा पाण्डेको उम्मेदवारी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ५ असार २०८०, मंगलवार १२:१५