जापान/कालिकोट खाँडाचक्र नगरपालिकाले मान्म बजार भित्रका अनाधिकृत घर टहरा हटाउन सुचना गरेको छ।
नगरपालिका भित्रका सार्वजनिक जग्गा मिचेर व्यापार व्यवसाय गर्दै आएका आम सर्वसाधारण लाई सुचना निकालेर स्वस्फूर्त घर,टहरा हटाउन निर्देशन गरेको छ।
मान्म बजार स्थानमा सार्वजनिक जग्गा अतिक्रम गरि घर,टहरा निर्माण कार्य तिव्ररुपमा भएको भन्दै त्यसलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले बजार क्षेत्रभित्र अतिक्रमण गरेर निर्माण गरिएका अनाधिकृत घरल,टहरा असार ६ सम्म हटाउन सुचना मार्फत निर्देशन गरिएको वडाध्यक्ष धर्मराज टमाटाले बताए ।
हामीले मापदण्ड मिचेर निर्माण गरेका घर ,टहराहरु हटाउन भनेका छौँ ।
मान्म बजार भित्रका टहरा हटाउन सूचना,घरधनीले नहटाए आफैं हटाउने चेतावनी
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । २३ जेष्ठ २०८०, मंगलवार २१:५२