यार्सा टिप्न गएका तीनको वेपत्ता एघार जनाको उद्धार

जापान/मुगुमा यार्सागुम्बा टिप्न गएका तीन जनाको वेपत्ता भएका छन्। मुगुको च्यार्पु लेखमा आएकाे हिमपहिराेमा परेर जुम्ला पातारासी गाउँपालिका वडा-२ तल्फिका १४ जना मध्य ३ जना पहिरोमा पुरिएका छन्।पहिरोमा पुरिने पुर्ण सार्की ,तारा सिंह  सार्की  र वीर बहादुर  बोहरा  रहेका छन्। त्यसै गरि ११ जना घाइते हरु लाई  जुम्ला ल्याउदै गरेको जिल्ला समन्वय समितिका उप-प्रमुख जनक थकालिले बताए।

तपाईको प्रतिक्रिया