राष्ट्रिय प्रसारण लाइनमा जाेडियो शुभकालिका

कालिकोट /बिद्युतकाे राष्ट्रिय प्रसारण लाइनमा कालिकोटका गाउँ बस्ति जाेडिन थालेका छन ।सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइनमा जाेडिएकाे एक वर्षपछि कालिकोटमा गाउँ बस्तिमा जाेडिन सुरू गरिएको छ ।शुक्रबार शुभकालिका गाउँपालिका वडा-२ र ३ मा राष्ट्रिय प्रसारण लाइन को जोडिएको छ।शुभकालिका गाउँपालिका अध्यक्ष प्रमुख गोबिन्द प्रसाद आचार्य ,वडा२ का वडाध्यक्ष मन बहादुर शाहीको पहलमा शुभकालिका गाउँपालिका को वडा२र ३ वडा मा अबको केही समयमा घरघरमा राष्ट्रिय  प्रसारण लाइन  जडान गरि  बत्तिबल्ने युवा नेता भिम प्रसाद आचार्यले बताए ।

तपाईको प्रतिक्रिया