सुर्खेत/कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका-३ ताडिमा रहेको जनजिवन माध्यामिक विद्यालय ताडिवाट पढाई पूरा गरि अहिले विभिन्न पेशा ब्यवसायमा संलग्नमा रहेका पुर्व विद्यार्थीको साँझा संजाल निर्माण गरि बिधालयकाे गुणस्तर वृद्धि गर्नका लागि आ-आफ्नाे क्षेत्रवाट सहयाेग पुर्याउने मुख्य उदेश्यका साथ श्री जनजिवन पुर्व विद्यार्थी संजाल गठन गरिएको सह-संयोजक लक्ष्मण पाण्डेले बताए पाण्डेका अनुसार संयोजकमा बाले विश्वकर्मा ,सह-संयोजकमा लक्ष्मण पाण्डे, सदस्य सचिव डिल बहादुर शाही लगायत ३१ सदस्यी गठन गरिएको हो।
विभिन्न निणर्य समेत गरको छ । सामाजिक संजालमा यो गठन भएको तस्बिर सार्वजनिक भए पछि शैक्षिक गुणस्तर बृद्धि का लागि पहिले शिक्षक ,संघ संस्था ,कर्मचारी, राजनीतिक दल, जनप्रतिनिधि का छाेरा छाेरि, नातिनातिनाहरू त्याे बिद्यालयमा भर्ना गर्नुपर्छ र राजनिती काे र पनि उचारण गरिनु हुन्न , अनिमात्र गुणस्तर बृद्वि हुन्छ पूर्व जनजिवन मा.वि विद्यालय का व्यवस्थापन समिति का अध्यक्ष कुल प्रसाद पाण्डेको भनाई रहेको छ। समाज रुपान्तरण गर्न पहिला आफू बाट सुरु गर्नु पर्ने धारणा सामाजिक संजालमा राखेका छन्।
जनजिवन मा.वि पूर्व विद्यार्थी संजालको संयोजकमा बाले विश्वकर्मा
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३ बैशाख २०८०, आईतवार ०९:३२