गजल -कृष भट्टराई (भागिरथ)

कस्तो निणय गरिदै छ घरमा तिम्रो
बधाई दिन आउला स्वयंबरमा तिम्रो ।।

तिमी नबोलेको महिनौ दिन भो प्रिया
किन खेल खेलिदै छ रहरमा तिम्रो ।।

तिम्ले चिन्दैन भन्नू पनि स्वाभाविक हो
यो कृष भन्दा राम्रो आएछ नजरमा तिम्रो ।।

म गोठालो हु तिमिलाइ अबगत नै छ
छुट्नै नसक्ने प्यार बसेछ सहरमा तिम्रो।।

भन्न्न त भन्यौ केही समय पर्ख भनेर
यो ढुकढुकी चलेको छ भरमा तिम्रो।।

जार पनि त भखर गएको हो किनारबाट
गजब मुर्ती बनाएक थियो बगरमा तिम्रो ।।
कृष भट्टराई (भागिरथ)
महाबै ५ सहिगेला कालिकोट

तपाईको प्रतिक्रिया