तिला कर्णाली बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारी)को सभापतिमा सिंह 

सुर्खेत /मध्यपश्चिम विश्वविद्यालयकाे निर्वाचन कार्यतालिका अनुसार आगामी चैत्र ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तिला कर्णाली बहुमुखी क्याम्पस ताडी कालिकोटमा अखिल (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिका लागि बैठकबाट सर्वसहमतिले सभापति पदकाे उम्मेदवारमा हिक्मत सिंह चयन गरेको छ।

तपाईको प्रतिक्रिया