सनिवार जेसिजले  निशुल्क रक्त  समूह  परिक्षण ,स्वास्थ परामर्श कार्यक्रम गर्दै

कालिकोट / कर्णाली जेसिज  कालिकोटकोआयोजनामा  रक्त  समूह  परिक्षण ,स्वास्थ परामर्श तथा सम्मान कार्यक्रम हुने भएको छ ।

कर्णाली जेसीज शाखा बर्ष २०२३ का अध्यक्ष जेसी  हरि प्रसाद पाण्डेका अनुसार कार्यक्रम  २०७९ माघ २८ गते बिहान ११:३० मा प्रतिमा चोक मान्म बजार, कालिकोटमा निशुल्क रक्त  समूह  परिक्षण स्वास्थ परामर्श सहजीकरणमा सहयोग गर्ने  कार्यलय तथा संस्थालाई  प्रामाण पत्र सहित सम्मान कार्यक्रम गर्ने बताएका छन ।

कालिकोटमा बलड बैंक नभएकाले इमेर्जेन्शी रगत आपूर्तिमा सहजता ल्याउनका लागी कालिकोट जिल्लामा रक्तदान कार्यक्रम आवश्यक रहेको जेसि पाण्डेले बताए ।

उक्त कार्यक्रममा सम्पुर्ण  राजनीति दल ,  सरकारी कार्यलयका  प्रमुख तथा प्रतिनिधि , प्रत्येक मिडिया तथा अन्लाइन,पत्र-पत्रीकाका पत्रकार ,व्यापारी ,बुद्धिजीवी कालिकोट जिल्ला बासी आम नागरिकको उपस्थितमा  उक्त कार्यक्रम सफल पार्ने बताएका छन ।

तपाईको प्रतिक्रिया