खाँडाचक्र ३ मा अनमि पदको करार सेवामा खुल्यो बिज्ञापन

कालिकोट /  खाँडाचक्र नगरपालिकाको वडा न. ३ ले   २०७९ माघ २३ गते प्रथम पटक सूचना  प्रकाशित करार सेवामा पद पुर्ती गर्ने सम्बन्धित सूचना प्रकाशित गरेको छ ।

नगरपालिकाको वडा न. ३ स्थित  सियालामा चालु आ व आर्थिक वर्ष २०७९/०८०  मा विनियोजन भएको परामर्श शिर्षकको बजेटबाट स्वास्थ्य उपचार केन्द्र सियालामा   स्वास्थ्य प्रबाह गर्नका लागि  १ जना अ न मि  पदकालागी करार सेवामा  योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ दिन भित्र कार्यलयमा आवेदनका लागि सूचना प्रकाशनमा  बिज्ञापन खुलाएको हो   ।

यो हेर्नुहोस सूचना

तपाईको प्रतिक्रिया