कालिकोट / सुर्खेत जिलाको गुर्भाकोटको खोलामा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–६ सोही वडाका २२ वर्षीया दिपक सुनार खोलाको बीचभागमा पानीमा डुबेर मृत्यु भएको हो।
मृतकका आफन्ताले प्रहरीलाई बताए अनुसार उनी शारीरिक रूपमा अशक्त रहेका थिए। प्रहरीका अनुसार मृतक दिपकको शव बिहीबार दिउँसो ३ बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी मेहलकुना अस्पतालमा रहेको शव गृहमा राखिएको हो ।

दियो खबर । १९ माघ २०७९, बिहीबार १९:४७