कर्णाली जेसिस  कार्यकारिणी उपाध्यक्ष पदमा  गणेशमान  निर्बिरोध

प्रभुराम पाण्डे /

कालिकोट   –  कर्णाली  जेसिस बर्ष २०२३ को  अधिबेशन  बाट शाखा  कार्यकारिणी उपाध्यक्ष पदमा  गणेशमान पाण्डे   निर्बिरोध चयन भएका छन् ।  माघ  १२ गते सम्पन्न भएको सँस्थाको अधिबेशन बाट  पाण्डे  निर्विरोध चयन भएका हुन् । 

हाल उनि  हरि निर्माण सेवा कालिकोटको प्रबन्ध , होटेल कोटदरबार सञ्चालन गर्नु साथै थुपै सामाजीक संघ संस्थामा आवद्ध भई काम गर्दे आइरहेका छन् ।

पाण्डेले आफ्नु कार्यकालमा मुख्यत अध्यक्षलाई  फलो गर्ने रहेको सबै  कार्यक्रमले एकै किसिमका कार्यक्रम मात्रै निरन्तता पाएको भन्दै आफु यसलाई परिर्वतित गर्दै अघि बढ्नेमा जोड दिए ।आफ्नो अर्को लक्ष्य भनेको कर्णाली जेसिज लाई सक्षम बनाउने आफ्नो लक्ष्य रहेको बताए । २०२३ मा आफु निर्वाचित भएको मा हर्सिद हुदै कालिकोटमा रहेका व्यावसायिक रुपमा यूवाहरु लाई सबल बनाउने खालका कार्यक्रम संचालन गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाई छ । उपाध्यक्षले गर्न मिल्ने आफ्नु कार्यकारमा जिम्मेवारी अनुसार मेरो पदको सहि सदुपयोग गर्ने समेत दियो खबर सँग  बताए ।

तपाईको प्रतिक्रिया