कर्णाली जेसिज २०२३ का लागि शाखा अधिवेशन उद्घघाटन

प्रभुराम पाण्डे

कालिकोट /कर्णाली जेसिज शाखा बर्ष २०२३ का लागि शाखा अधिवेशनको उद्घघाटन भएको छ। 

कर्णाली जेसीज शाखा बर्ष२०२२ का अध्यक्ष जेसी  धर्म राज शाहीको सभा अध्यक्षतामा र  नेपाली काँग्रेस, कर्णाली प्रदेश कमिटी प्रभक्ता  दमन बहादुर शाहीको प्रमुख आतिथ्यता, नेपाली काँग्रेस महाँ समिति  सदस्य  यशोधा शाहीको विशेष आतिथ्यता जिल्ला प्रहरी कार्यलय प्रहरी निरक्षर यञराज जोशी  प्रतिनिधि  कर्णाली जेसिज शाखा बर्ष२०१९का अध्यक्ष जेसी जन्मदेव बराल,बर्ष२०२०का अध्यक्ष जेसी सविन कुमार विष्ट,कालिकोट जिल्लामा क्रियाशील राजनितीक दल पत्रकार,सरोकारवाला निकायको उपस्थितिमा उद्घाटन भएको छ।उक्त कार्यक्रमको संचालन कर्णाली जेसिज शाखा बर्ष२०२२का उपाध्यक्ष  हरि प्रसाद पाण्डेले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया