कर्णाली प्रदेश सरकारले पायो पूर्णता

सुर्खेत /कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।  नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेतृत्वमा सरकार गठन भएको छ।मुख्यमन्त्री राजकुमार शर्मा  नेतृत्वको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र बाट भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय मंगल बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसि, भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मा,

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय विनोद कुमार शाह,सामाजिक विकास मन्त्रालय टेकराज पछाई , उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय जित बहादुर मल्ल सपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया