बजारमा आउदै छ त्यसै राम्ररी टुल्का

कालिकोट।गीत संगितको बजारमा गीतहरु आउने क्रम जारी नै छ त्यसै क्रममा पुष्पराज भट्टराईको त्यसै राम्ररी टुल्का गीतको म्यजिक अडियो २२ गते सार्बजनिक हुने भएको छ । यस गीतमा महेन्द्र शाही रास्कोटी र कल्पना विसि को स्वर रहेको छ ।गीतमा शव्दल पुष्पराज भट्टराईको रहेको छ। उक्त गीतमा संगित , लय महेन्द्र शाही रास्कोटी को रहेको छ। पछिल्लो समय कालिकोट जिल्लाका विभिन्न ठाउँमा भिडियो र अडियो गीत नेपाली मौलिकता झल्काउने खालको भएकोले दर्शकहरुले मन पराईदिनुहुनेछ भन्ने कुरामा आफु बिस्वस्थ रहेको पुष्पराज भट्टराईले दियो खबर संग बताए ।

 

तपाईको प्रतिक्रिया