कर्णाली समाज क्युस्यु जापानको दोस्रो अधिवेशन भोलि

टोकियो/कर्णाली समाज क्युस्यु जापानको दोस्रो अधिवेशन भोलि हुने भएको छ।
कर्णाली प्रदेशका सुर्खेत दैलेख जाजरकोट सल्यान कालिकोट रुकुम पश्चिम जुम्ला मुगु हुम्ला डोल्पाका जापानको फोकोकामा रहेका दाजुभाइ दिदीबहिनी को सहभागी रहने दिपक शाहिले बताए।
कर्णाली प्रदेशको रितिरिवाज संस्कृति र पर्यटन प्रवद्र्धनका लागि देश भन्दा बाहिर भए पनि यसको प्रचारप्रसार गर्ने उदेश्यले यस संस्थाको स्थापना गरिएको कर्णाली समाज जापान का अध्यक्ष कृष्ण बहादुर शाहिले बताए।

कर्णाली समाज क्युस्यु जापानका निवर्तमान अध्यक्ष हरिचन्द्र उपाध्यायले कर्णाली समाज क्युस्यु जापानले विभिन्न रचनात्मक कामगर्दै आएको समेत बताए।

 

तपाईको प्रतिक्रिया