आर्थिक अभावका कारण ब्लड क्यान्सर पिडित दक्षिणा मृत्यु सँग लड्दै

सुर्खेत / कालिकोट जिल्ला शान्नित्रिवेणि गाउँपालिका -३ बुवा तिलराम देवकोटाकि ११ बर्षिय छोरी ३ महिना अघि देखि ब्लड क्यान्सरबाट पीडित दक्षिणा देवकोटा अहिले पाटन ललितपुर  क्यान्सर अस्पतालको बेडमा मृत्युसँग लडिरहेकी छिन् ।

आर्थिक अवस्था कमजोर हुँदा सहयोग जुटाउन विभिन्न सामाजिक संघ संस्थाहरुसँग अपिल गरेको दक्षिणाकि भाउजु लक्ष्मिकला पाण्डे (देवकोटा)ले बताइन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि सहयोगको अपिल गरेकी छिन् ।आर्थिक सहयोगका लागि लक्ष्मिकला पाण्डेको सानिमा बैंक शाखा भक्तपुर बालकोट खाता नम्बर  076011090002583 रe sewa no.9848330498 रहेको छ।

तपाईको प्रतिक्रिया