अपडेट

प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिने

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ।

तपाईको प्रतिक्रिया