मुक्तक

!!मुक्तक!!
जब पिडामा हुन्छु आमा सम्झिन्छु घर सम्झिन्छु ।
आमासङ्गै जिन्दगी बिताउने यो रहर सम्झिन्छु ।
मेरो सिङ्गै जीवन लिलाममा छ किनिदिनुसन बिन्ती,
आमालाई बचाउनुछ बाँचे तिम्रो गुन जिबनभर सम्झिन्छु ।।

मदराज शाही “बिबश अकेला”
खाँडाचक्र नगरपालिका ३ ताडी कालिकोट

तपाईको प्रतिक्रिया