सुर्खेत /राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क बिभाग जापानमा गठन भएको छ।
सभापति दिलेन्द्र प्रसाद जोशी उप-सभापति-शमीर जंग खड़का, महा मन्त्रीमा खेम राज पौडेल,सह-महामन्त्रीमा भोज राज श्रेष्ठ,कोषाध्यक्षमा सन्तोष घिमिरे ,सह-कोषाध्यक्षमा सुरेश केसी ,सदस्यहरु कमला काप्री,नारायण खड़का,सदस्य, इश्वरी अर्याल,प्रकाश आचार्य, सरोज धमला रहेका छन्। अध्यक्ष जोशीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क बिभाग जापानका विभिन्न शहरहरु संगठन विस्तार गर्ने समेत बताए ।नेपाली राजनीति मा एकाएक छलाङ मारेका रवि लामिछानेले नेतृत्व गरेको पार्टीको ६ महिना नपुग्दै राष्ट्रिय पार्टी बन्न सफल भएको छ।कार्यक्रम का प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री मन्त्री समेत रहेका लामिछानेले जनताको चाहाना र युवाको मागलाई सम्बोधन समेत गर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग जापानको सभापतिमा जोशी
तपाईको प्रतिक्रिया

भावना शर्मा । १५ पुष २०७९, शुक्रबार २०:०३