जाजरकोट / नेकपा विप्लव निकट यूवा संगठनले एक शिक्षकलाई कालोमोसो दलेको छ । कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई कालोमोसो दलेको हो । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली यूवा संगठनले कालोमासो दलेको जनाईएको छ ।
कुशेका एक शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो
तपाईको प्रतिक्रिया
भावना शर्मा । १० पुष २०७९, आईतवार १५:२२