स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।
पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले ६९२ मतान्तरले पछि पारेका हुन् ।

दियो खबर । १५ मंसिर २०७९, बिहीबार १०:४६