काठमाडौ /नेकपा माओवादी केन्द्र अछाममा व्यापक अन्तरविरोध देखिएको छ ।
पार्टी नेतृत्वले आफू निकटलाइ टिकट वितरण गरेकोप्रति असन्तुष्ट पक्षले विभिन्न भेलामा असहमति जनाइरहेको छ ।
विशेषगरी अछाम २ मा अन्तरविरोध देखिएको हो । माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका जिम्मेवारी व्यक्तिले पार्टीलाई काँग्रेसीकरण गर्न खोजेको भन्दै पन्चदेवल विनायक नगर कमिटीका नेताहरूले असहमति जनाउदै आएको र
गठबन्धनका साझा उम्मेदवार माओवादी प्रदेश उपाध्यक्ष अक्कल रावल र प्रदेश कमिटि सदस्य तथा पञ्चदेवल विनायक नगर कमिटि का इन्चार्ज जगत बि एल बिचको अन्तरद्वन्द ले पाटी नै एमाले रोजे पछि माओबादी ले पाटी नै काङ्ग्रेस सङ्ग सुम्पियको पाटिमा बस्नु को औचित्य सम्माप्त भएको हुदा आफू पाटी बाट बाहिरियको बताउनु भएको छ ।
नगरकमिटीको बैठकमा इन्चार्ज बीएलले पार्टी नेतृत्वले पार्टी सिद्धान्त,विचार , बलिदान सबै त्यागेर माओवादीलाई कांग्रेसमा बिलय गराएको आरोप लगाउँदै माओवादीले कांग्रेसलाई भोट दिन नसक्ने र पाटी काङ्ग्रेसि करण गरेको उहाको आरोप छ । पाटिको इन्चार्ज नै नरहेपछी पाटि सकियको भन्दै आफुले एमाले रोजेको बताए ।
नेकपा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
तपाईको प्रतिक्रिया

दियो खबर । ८ कार्तिक २०७९, मंगलवार १४:४६